Logo

स्वास्थ्यकर्मीका लागि मेगा क्यापिटलको योजना, पोर्टफोलीयो व्यवस्थापनमा बिशेष छुट

स्वास्थ्यकर्मीका लागि मेगा क्यापिटलको योजना, पोर्टफोलीयो व्यवस्थापनमा बिशेष छुट



काठमाडौं । मेगा क्यापिटलले फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीका लागि भन्दै पोर्टफोलीयो सर्भीसमा बिशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘तपाई राष्ट्रको हेरचाह गर्न व्यस्त हुनुहुन्छ, हामी तपाईको पोर्टफोलियोको हेरचाह गर्नेर्छौ’ भन्ने नारासहित बार्षिक शुल्क र एक्जिटमा ५० प्रतिशत छुटसहितको योजना सार्वजनिक गरेको हो ।

laxmi

आफ्नो ज्यानको प्रवाह नगरी अग्रभागमा खटिने स्वास्थ्यकर्मीका लागि भन्दै क्यापिटलले उक्त योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL