काठमाडौं । वीरगंज भन्सार कार्यालयमा अबदेखि अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने भएको छ । सरकारले आगामी पुस १ गतेदेखि वीरगंज सुक्खा बन्दरगाहमा अनलाईनबाटै राजस्व तिर्न सकिने व्यवस्था गरेको हो । व्यापारका हिसावले नेपालका सबैभन्दा ठुलो व्यापारिक केन्द्र मानिने विरगंज सुक्खा बन्दरगाहमा सामान निकासी पैठारी गर्ने व्यवसायीहरुले अब अनलाईनबाटै राजस्व भुक्तानी गर्न सक्ने भएका हुन् ।…