नेपालमा हालसम्म स्मार्ट सिटी सम्बन्धी प्रारम्भिक अवधारणा मात्र विकास भएको अवस्था छ । हामीसँग स्मार्ट सिटीको लगानी, निर्माण र व्यवस्थापन सम्बन्धमा अनुभव छैन । हुन त नेपाल सरकारको मुलुकभर कम्तिमा १४ वटा स्मार्ट सिटीको निर्माण गर्ने घोषणाअनुसार स्मार्ट सिटीको लागि आवश्यक पुर्वाधार र संरचनाको विषयमा छलफल भइरहेको छ । सामाजिक तथा आर्थिक परिवेशमा आएको परिवर्तनसँगै…