Logo

डिसहोमको १ वर्षमा २४ महिना योजना, यो साताको एक लाख विजेता ग्राहक घोषणा

काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । यसै योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्कीड्रमा CAS ID 02564033775  भएका…