काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आजबाट लागू हुनेगरी निक्षेपको ब्याजदर बृद्धि गरेसँगै नेपाल चेम्वर अफ कमर्सले गम्भिर ध्यानाकर्षण गराएको छ । आयातित वस्तुहरुमा एलसीबाट हुने कारोवारमा शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने प्रावधानले व्यावसायीक क्षेत्रलाइ चुनौति सृजना भइ रहेको अवस्थामा हाल आएर निक्षेपमा दिइने ब्याजदर वृद्धिले थप चुनौति सृजना भएकोे भन्दै ध्यानाकर्षण गराएको हो ।…