Logo

आगामी दशकमा पर्यटन क्षेत्रले थप १२ करोड ६० लाख रोजगारी सिर्जना गर्ने, विश्व अर्थतन्त्रमा १४.६ ट्रिलियन डलरको योगदान दिने

काठमाडौं । वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै आगामी दशकमा १२ करोड ६० लाख रोजगारी सिर्जना हुने बताएको छ । काउन्सिलले आर्थिक प्रभाव प्रतिवेदन (इआइआर) सार्वजनिक गर्दै एक दशकको अवधिमा पर्यटन क्षेत्रले मात्रै उक्त रोजगारी सिर्जना गर्ने बताएको हो । यो प्रतिवेदन सार्वजनिक गर्ने काउन्सिलले विश्वभरका निजी पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गर्छ…