Logo

अर्थ समितिका सदस्यहरू क्लोज-क्याम्पमा गोकर्ण फरेष्ट रिसोर्टमा, बाफियाबारे विज्ञहरुसँग छलफल गर्दै

काठमाडौं । प्रतिधिसभाअन्तर्गतको अर्थ समितिका सदस्यहरु यतिवेला क्लोज–क्याम्पमा छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन(बाफिया)–२०७३ लाई संशोधन गर्न बनेको विद्येयक दफावार छलफलमा प्रवेश गर्नुअघि अर्थ समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा समितिका सदस्यहरु यतिवेला काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा गएका हुन् । समितिका सदस्य तथा एमाले सांसद सूर्य थापाले दिएको जानकारीअनुसार उनीहरु अर्थ समितिको आफ्नै व्यवस्थापनमा यतिवेला…