Logo

जनरल इन्स्योरेन्सको चौथो साधारणसभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष कुनाल कयालले आर्थिक बर्ष २०७७-७८ को बार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन छलफलपछि पारित भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसूचि…