काठमाडौं । लामो समयदेखि गिरावट आएको सेयर बजार बिहीबार पनि घटेको छ । प्रिओपनिङमा सामान्य बढेपनि समान्य रुपमा बजार खुलेदेखि ओरालो यात्रा गरेको नेप्से अन्तमा १६.६९ अंकले घट्न पुगेको छ । दोहोरो अंकले घटेको बजारमा बीमा बाहेक सबै उपसमुहहरुमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी विकास बैंक समुह ९२ अंकले घटेको छ भने उत्पादन…