काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले…