Logo

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, जेष्ठ १९ देखि २३ गतेसम्म हुने

काठमाडौं । आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो । मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रर्वद्धन गर्ने…