Logo

बैंकर्स संघको निर्णय : यो महिना ब्याजदर बढ्दैन

काठमाडौं । तत्काल बैंकहरुको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघले यो महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो । संघको शुक्रबार बसेको बैठकले साउन महिनाको बिचबाट व्याजदर बढाउने वा घटाउने नगर्ने निर्णय भएको हो । यसअघि नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै बैंक ब्याजदर बढाउन र घटाउन पाईने सुविधा दिएपनि शुक्रबार…