काठमाडौं । भारत सरकारले केहि खानेतेलको आयातमा भन्सार शुल्क कटौति गर्ने योजना बनाएको छ । पछिल्लो समय उच्च रुपमा बढिरहेको खानेतेलको मूल्य वृद्धि नियन्त्रण गर्नका लागि भारत सरकारले यसको कर कटौति गर्ने योजना बनाएको हो ।रुस युक्रेन युद्धका कारण इन्डोनेसियाले पाम आयलको निर्यात बन्द गरेको छ । जसका कारण भारतलगायत विश्वभरी नै खानेतेलको मूल्य अत्याधिक…