Logo

९ महिनामा क्युआर कोड स्क्यान गरी साढे ५८ अर्ब बढीको भुक्तानी, अनलाइनमार्फत साढे ३ अर्बको सामान खरिद

काठमाडौं । गत साउनयता नेपालमा क्युआर कोड स्क्यान गरी ५८ अर्ब बढीको भुक्तानी भएको छ । भुक्तानीको नयाँ विधिको प्रयोग गर्दै नेपालीहरुले गत साउनदेखि चैत मसान्तसम्म विभिन्न वस्तु तथा सेवा प्रयोग गरेवापत ५८ अर्ब ७७ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेका हुन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ९ महिनामा…