Logo

सुनको मूल्यमा १०० रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९३ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला ११…