GBIME
SAMSUNG

सुनको मूल्यमा १०० रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
9 September, 2022 10:49 am

gold

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९३ हजार ९ सय रुपैयाँ पुगेको हो ।

NABIL
Lamxi_bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भईरहको चाँदीको मूल्य बढ्दै शुक्रबार प्रतितोला ११ सय ५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL