Logo

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य, बैंकले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य, बैंकले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने



काठमाडौं । एनएमबि बैंकले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्नेगरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । जसमा ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।

laxmi

वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्धन गर्न बैंकले यो समझदारी गरेकोे जनाएको छ । जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।

एनएमबिको यस कर्जा योजनास ब्यवसाय संग संगै वातावरणीय दायित्व पुरा गर्ने सचेत प्रयास पनि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL