काठमाडौं । केही महिना अघि, सेप्टेम्बर २०२२ मा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले घोषणा ग¥यो कि भारतीय अर्थतन्त्रले बेलायतलाई उछिन्दै विश्वको ‘पाँचौं ठूलो अर्थतन्त्र’ बन्न सफल भएको छ । हालको जीडीपी ३.५३५ ट्रिलियन डलरको साथ, भारतले २०२२ को दोस्रो त्रैमासिकमा ओभरटेक गर्ने प्रक्षेपण गरिएको छ । सरकारले देशको यो नयाँ अवस्थालाई धेरै प्रचार गर्यो र…