Logo

Global_Ime

मुक्तिनाथ बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा फुड एण्ड बेभरेजमा विशेष छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा फुड एण्ड बेभरेजमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले बसुन्धराको ‘द डालो रेष्ट्रो’ सँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले रेष्ट्रोमा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।

laxmi bank orange saving
NABIL

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc