Logo

नेपाल लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच सहमति, यस्ता छन् सम्झौताका १२ बुँदा

नेपाल लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच सहमति, यस्ता छन् सम्झौताका १२ बुँदा



काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिबीच सम्झौता भएको छ । बुधबार विभिन्न १२ बुँदामा सम्बोधन गर्ने गरी दुई पक्षबीच सहमति भएको हो । सहमतिमा खासगरी लघुवित्तको कर्जा प्रवाहलाई साना तथा मझौला र कृषिमा आधारित उद्यममा प्राथमिकता दिने बुँदालाई प्राथमिकता दिईएको छ ।

यस्तै लगानीको बीमा कार्यन्वयन गर्ने कर्जा असुली गर्दा सम्मानजनक व्यवहार अपनाउने, कर्जा लिन दवाव नदिनेलगायतका कुराहरु पनि सहमतिपत्रमा समेटिएका छन् । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले सदस्यलाई अनावश्यक ऋणको भारी बोकाएको, सम्मानजनक व्यवहार नगरेको, राष्ट्र बैंकको दायर बाहिर गएर नाफा आर्जन गरेको भन्दै गत असोजयता लघुवित्तका सदस्यहरु आन्दोलित थिए ।

आज उक्त आन्दोलन र धर्नाका कार्यक्रम रोक्ने गरी लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादव र संघर्ष समितिका केन्द्रिय महासचिव प्रेम बहादुर विश्वकर्मबीच सम्झौता भएको हो ।

यस्ता छन दुई पक्षबीच भएका सम्झौताका बुँदाहरु :

प्रतिक्रिया दिनुहोस्
MBL