Logo

मास्टरकार्डका पूर्व सीईओ अजय बंगा विश्व बैंकको नयाँ अध्यक्ष बन्दै, किन परे बाइडेनको रोजाइमा ?

काठमाडौं । मास्टरकार्डका पूर्व सीईओ अजय बंगा विश्व बैंकको नयाँ अध्यक्ष बन्ने तय भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार उनलाई मनोनयन गरेका हुन् । उनी यसका लागि मनोनित हुने पहिलो भारतीय मूलका व्यक्ति हुन् । विश्व बैंकका वर्तमान अध्यक्ष डेभिड मालपासले अप्रिल २०२४ अघि नै राजीनामा दिने घोषणा गरेपछि उनलाई मनोनयन गरिएको हो…