Logo

भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशन-‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ । भूमि प्रशासन जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले भूमि प्रशासनको सेवालाई जनमुखी र गुनासोरहित बनाउन पछिल्लो समय मन्त्रालयले सुशासनका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले कार्यालयमा…