Logo

नेपाल एयरलाइन्स र आइएमई पेबीच सम्झौता, अब प्लेन टिकट आइएमई पेबाटै

नेपाल एयरलाइन्स र आइएमई पेबीच सम्झौता, अब प्लेन टिकट आइएमई पेबाटै



काठमाडौं । आइएमई पे र नेपाल एयरलाइन्सबीच सम्झौता भएको छ । आइएमई पे नेपाल एसरलाइन्सको विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताको रुपमा रहने गरी उक्तासम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइन्सको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल एयरलाइन्सको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिने छ ।

ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युुतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL