काठमाडौं । पछिल्लो समय उच्च उत्तारचढाव भईरहेको नेपाली सेयरबजारमा साताको अन्तिम दिन उछाल आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २५ दशमलव ५७ अंकले बढ्दै १९ सय ३६ को विन्दुमा पुगेको हो । आज दिनभर कुल २ सय २३ कम्पनीका ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब…