Logo

मंसिर १४ बाट कालिञ्चोक केवलकारको आईपीओ खुल्ने, विदेशमा रहेका कामदारलाई पहिलोपटक आरक्षण

काठमाडौ । कालिञ्चोक दर्शनले १४ मंसिरदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो । यो वैदेशिक रोजगारीमा रहेका नेपालीले साधारण सेयर खरिदका लागि आवेदन दिन पाउने पहिलो कम्पनी हुने छ । यो कम्पनीले कालिञ्चोकमा केवलकार सञ्चालन गर्दै…