Logo

महोत्तरी २ बाट लोकतान्त्रिक समावादीका शरद सिंह भण्डारी निर्वाचित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । उनी महोत्तरी २ बाट सांसदमा निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी…