काठमाडौं । मोदी इनर्जी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले दुईचरण गरी उक्त आईपिओ बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मोदी इनर्जीले आइपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०…