Logo

माघदेखि मदिरा, चुरोट र गुट्खा उद्योगले अनिवार्यरुपमा ई–बिलिङ जारी गर्नुपर्ने

काठमाडौँ । आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक (ई–बिलिङ÷कम्प्युटर बिलिङ) जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै त्यस्ता उद्योगलाई ई–बिलिङ प्रणालीमा आवद्ध हुन भनेको हो । माघपछि मदिरा, वियर, वाइन, स्प्रिट, चुरोट र गुट्खा उत्पादन गर्ने उद्योगले कारोबारमा अनिवार्यरुपमा ई–बिलिङ गर्नुपर्ने छ । त्यस्तै, गत…