Logo

सचिवहरुलाई प्रधानमन्त्रीको ३० बुँदे निर्देशन, सेवा चुस्तदुरुस्त नभए जिम्मेवार पदाधिकारीलाई कारबाहीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । आज सिंहदरबारमा मन्त्रालयका सचिवहरुसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिएका हुन् । साथे उनले जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन समेत निर्देशन दिएका छन् । सचिवहरुबाट कार्यप्रगति प्रस्तुतीपछि निर्देशनात्मक सम्बेधन गर्दै प्रधानमन्त्री पुष्पकमल…