Logo

जीवन बीमा कम्पनीले मंसिरमा आर्जन गरे साढे १३ अर्ब बीमाशुल्क, ५ महिनामा साढे ५९ अर्ब संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गएको मंसिर महिनामै १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले १० लाख १ हजार १ सय ९९ बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् । मंसिर महिनामा सबै जीवन बीमा कम्पनीहरुले…