Logo

एससीटी र सनराइज बैंकबीच सम्झौता, बैंकको क्युआरबाटै वस्तु खरिद सहज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सन्राइज बैंकबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रममा दुई संस्थाबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी…