काठमाडौं । वैदेशिक मुद्रा संचितिमा बढ्दो दबाब कम गर्न सरकारले जारी गरेको केही वस्तुमाथिको आयात प्रतिवन्धको असर स्मार्टफोन आयातमा देखिएको छ । गत आर्थिक बर्ष २०७७÷७८ मा धेरै आयात हुने वस्तुको तेस्रो स्थानमा रहेको स्मार्टफोन आयात चालु आवको सोही अवधिमा घटेर नवौं स्थानमा पुगेको हो । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गत बैशाखदेखि विभिन्न १०…