Logo

७५० मेगावाटको सेती रिभर-६आयोजना, सर्वेक्षण लाइसेन्सका लागि एनएचपिसीले दियो आवेदन

काठमाडौँ । पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर–६ (एसआर–६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले आवेदन दिएको छ । एसआर–६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिन एनएचपिसीले बिहीबार आवेदन बुझाएको लगानी बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए । ‘एनएचपिसीले एसआर–६ आयोजनाको सर्भे लाइसेन्सलाई आवेदन दिएको छ…