Logo

लिन्डा याकरिनो ट्वीटरको नयाँ सीईओ, कसरी अघि बढाउँलिन मस्कको ४४ अर्ब डलरको कम्पनी

काठमाडौं । इलोन मस्कले ट्वीटरको नयाँ सीईओको नाम घोषणा गरेका छन् । एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्वीटरको सीईओ बनाएका हुन् । करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्वीटरमार्फत यसको घोषणा गरेका छन् । एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए । तर, नाम…