Logo

मेयर बालेन्द्र शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । तत्कालीन ब्रिटिस शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलको नक्सासहितको तस्वीर शाहले आफ्नो कार्यकक्षमा राखेका हुन् । केही दिनअघि उक्त नक्सा राखिएको शाहको सचिवालयले जनाएको छ । भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको…