Logo

२०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड टिभिएस एनटर्क १२५ रेस एक्सपिलाई

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सको उत्पादन टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ । १२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएस भन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो ।अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग…