Logo

सनराइज बैंकको नयाँ सुविधा, अब बैंकसम्म नगई नगद तथा चेक जम्मा गर्न सकिने

काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन् । बैंकले नविनतम् सेवा सुबिधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम…