काठमाडौं । विश्वभरका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले किटक्याट, डायपरदेखि लिएर सवारीसाधनसम्मका दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्ने संकेत दिएका छन् । उनीहरूले अमेरिकी महसुल तथा कच्चा पदार्थको बढ्दो लागत उपभोक्तामाथि सार्न सुरु गरिसकेको जनाएका छन् । यसले विश्वव्यापी रूपमा उपभोक्ता मागमा गिरावट ल्याउने मात्र होइन, मुद्रास्फीति थप बढ्ने खतरा पनि देखिएको छ । यस्तो अवस्था…