Logo

त्रिवेणी समूहसँग २२ वर्षदेखि नतिरेको कर असुल्ने ६ पालिकाको निर्णय, अर्बौ रकम तिर्न बाँकी

काठमाडौं । नेपाल चिया विकास निगमको ७ वटा चिया बगान र कारखाना सम्झौता गरी ५० वर्षका लागि भाडामा लिएको त्रिवेणी समूहले २२ वर्षदेखि राज्यलाई सम्पत्ति, मालपोत र व्यवसाय कर तिरेको छैन । विसं २०५७ असार १४ गते नेपाल सरकार र उक्त समूहका अध्यक्ष पुरुषोत्तमलाल साङ्घाइबीच निगम भाडामा लिनेदिनेसम्बन्धी सम्झौता भएको थियो । नेपाल सरकारले मातहतका…