Logo

पाण्डेलाई महासंघ निर्यात प्रवर्द्धन समितिको सह-सभापतिको जिम्मेवारी

पाण्डेलाई महासंघ निर्यात प्रवर्द्धन समितिको सह-सभापतिको जिम्मेवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिको सह सभापतिमा पशुपति देव पाण्डे नियुक्त भएका छन् ।

laxmi

महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठको सभापतित्वमा गठन भएको उक्त समितिको सह-सभापतिको जिम्मेवारी पाण्डेले पाएका हुन् । उक्त नियुक्तीको पत्र मंगलबार पाण्डेलाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL