Logo

आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानी गर्दा ४५ प्रतिशतसम्म छुट

आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानी गर्दा ४५ प्रतिशतसम्म छुट



काठमाडौँ । ‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ।

laxmi

सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ । सो छुट सीमित सेवालाई मात्र लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL