Logo

दैनिक सेयर बजार घट्दा प्रतिनिधिसभामा सांसदको प्रश्न, लगानीकर्ताले १६ खर्ब गुमाउँदा सरकार किन मौन ?

काठमाडौं । पछिल्लो समय सेयरबजारमा देखिएको ओरालो यात्राबारे प्रतिनिधिसभा बैठकमा कुरा उठेको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एवं सांसद एलपी सावाँ लिम्बुले सबैभन्दा धेरै नेपाली संलग्न भएको सेयरबजारमा लगातार गिरावट आउँदा पनि सरकारले ध्यान नदिनु गम्भिर भएको बताएका हुन् । ‘पूँजीबजारमा सबैभन्दा बढी नेपालीहरु संलग्न छन् । विगतमा दैनिक २२ अर्बभन्दा बढीको…