Logo

एक वर्षमा १ लाख २२ हजार विद्यार्थीले लिए एनओसी, सरकारले उठायो २५ करोड राजस्व

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख २२ हजार नेपाली विद्यार्थीले अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्ष विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत आर्थिक बर्षको साउनदेखि असार मसान्तसम्म उक्त संख्यामा विद्यार्थीहरुले विदेश पढ्न जानका लागि एनओसी लिएका हुन् । यसरी विद्यार्थीले विदेश पढ्न जान अनुमति लिएसँगै सरकारको राजस्वमा पनि यसले योगदान…