Logo

विश्वका २७ देश अझैपनि रेल सञ्जाल बाहिर, कतारदेखि भुटानसम्म सूचीमा

काठमाडौं । रेलवेलाई संसारको सबैभन्दा पुरानो यातायातको माध्यम मानिन्छ। रेलवे ग्रीसमा ख्रीष्टभन्दा छ सय वर्ष पहिले सुरु भएको थियो। पहिले खानीमा प्रयोग हुने गरेको भए पनि स्टिम इन्जिन आएपछि व्यावसायिक रेल सञ्चालन हुन थाल्यो । यसले गर्दा मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज भएको छ । आज संसारका अधिकांश देशहरूमा रेलवे नेटवर्क प्रयोग गरिन्छ।…