Logo

चालु आवको मौद्रिक नीति : रेमिट्यान्स बचत बैंकमा राख्दा थप १ प्रतिशत ब्याज पाइने व्यवस्था निरन्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने व्यवस्था यथावत राखेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्षको मौद्रिक नीतिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई…