मस्को । अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी बन्दरगाहमा आक्रमण गरिरहेको छ । पछिल्लो समयमा त रूसले कृषि भण्डारण भवनहरूमा आक्रमण सुरु गरे पछि विश्वमा खाध्ध संकटको बिषयलाइ लिएर नयाँ बहस सुरू भएको छ । रूसले शनिबार ब्ल्याक सीमा नाकाबन्दी मात्र गरेन तर ओडेसा क्षेत्रका बन्दरगाह…