काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महत तीन दिने बेलायत भ्रमणका लागि लण्डन पुगेका छन् । डा महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन बेलायत पुगेका हुन् । सम्मेलनमा डा.महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए । उनले सम्मेलन नेपालमा लगानी भित्र्याउन सम्मेलन फलदायी हुने बताएका…