Logo

ग्लोबल इक्विटीको ५० करोडको कोष स्थापना, महिला उद्यमीलाई ५ करोडसम्म पुँजी उपलब्ध

काठमाडौं । ग्लोबल ईक्विटी फण्डले ५० करोड रुपैयाँको ‘नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ संचालनमा ल्याएको छ । वित्तीय सेवाको पहुँच पुर्याएर महिला उद्यमीलाई माथि उकास्ने उद्येश्यले कम्पनीले युएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा यो कोष सुरु गरेको हो । महिला उद्यमीलाई लक्षित गरी घोषणा गरिएको यो नेपालको पहिलो इक्वीटी फण्ड भएको कम्पनीले जानकारी दिएको छ…