काठमाडौं । अब कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा पाईने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले नीति ल्याउन लागेको बताए । कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्ने चाहनेलाई भुमि, कृषि सामग्री, बीमा, खरिद सम्झौतालाई बजारको इकोसिस्टम…