Logo

हरेक बर्ष ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाक नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी दिने घोषणा गरेकाछन् । आइतबार महानगरका मेयर बालेनले तीन बर्षभित्र कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् । adबालेनले श्रम बैंक मार्फत रोजगार दिने योजना सार्बजनिक गर्दै महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार…